बैशाख १६ काठमाण्डौं । अमेरीकाले भारतमा कोरोना संकट गहिरिएको र स्वास्थ्य प्रणाली ध्वस्त भईसकेको भन्दै आफ्ना नागरिकहरुलाई स्वदेश फर्कन अपील गरेको छ ।
अमेरीकाले एडभाईजरी जारी गर्दै आफ्ना नागरिकलाई स्वदेश फर्कन आग्रह गरेको हो ।
भारतमा गहिरिएको कोरोना संकट बिरुद्ध जुध्न अमेरीकाले सहयोग गर्ने बचन दिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline