भारतमा कोरोना कहरः एकै दिन तीन लाख ८० हजार संक्रमित, ३६ सय बढीको मृत्यु

भारतमा कोरोना कहरः एकै दिन तीन लाख ८० हजार संक्रमित, ३६ सय बढीको मृत्यु

  • बिहिबार, बैशाख १६, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

बैशाख १६ एजेन्सी । छिमेकी मुलुक भारतमा लगातार कोरोना कहर तीव्र बनेको छ । दिनहुँ संक्रमण र मृत्युदर बढ्ने क्रममा पछिल्लो २४ घण्टामा मात्रै करीब ३ लाख ८० हजार व्यक्ति संक्रमित बनेका छन् । यो एकै दिन संक्रमित थपिएको विश्वमै पहिलो हो ।
त्यसैगरी पछिल्लो एक दिनमा ३ हजार ६ सय ४५ जनाको संक्रमणका कारण मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । योसँगै भारतमा संक्रमणका कारण मृत्यु हुने २ लाख ४ हजार ८ सय ३२ पुगेको छ । भारतमा अहिलेसम्म १ करोड ८३ लाख ७६ हजारभन्दा बढीलाई संक्रमण पुष्टि भएको छ भने करिब १ करोड ५० लाख संक्रमणमुक्त भएका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ