भारतको असममा ६.४ रेक्टर स्केलको शक्तिशाली भूकम्प, नेपालको पूर्वी भागमा पनि धक्का महसुस

भारतको असममा ६.४ रेक्टर स्केलको शक्तिशाली भूकम्प, नेपालको पूर्वी भागमा पनि धक्का महसुस

  • बुधबार, बैशाख १५, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

बैशाख १५ एजेन्सी । आज बिहानै भारतको असममा भूकम्प गएको छ ।

भारतको नेसनल सेन्टर अफ सेस्मोलोजीका अनुसार असमको सोनितपुरमा केन्द्रबिन्दु बनाएर बिहान ७ बजेर ५१ मिनेटमा ६.४ म्याग्नेच्युडको भूकम्प गएको हो । भूकम्पको महशुस दुईपटक गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भूकम्पका कारण बिजुली बन्द भएको छ । भूकम्पले घरहरुमा क्षति पुगेको जनाईएको छ ।

भूकम्पको धक्का काठमाडौं उपत्यकासहित पूर्वी नेपालका केही स्थानमा समेत महशुस गरिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ