बैशाख १२ काठमाण्डौं । छिमेकी मुलुक भारतमा कोरोनाले भयावह स्थिति बनाएको छ । पछिल्लो २४ घण्टामा ३ लाख ५० हजार संक्रमित फेला परेको र २७ सय बढीको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
निरन्तर कोरोना संक्रमण र मृत्यु बढ्दै जाँदा अस्पतालहरुमा अक्सिजनको अभाव भईरहेको छ भने घाटमा समेत लाश जलाउन लामो पालो कुर्नु पर्ने अवस्था आएको जनाईएको छ ।
भारतमा हाल सम्म कोरोना संक्रमितको संख्या १ करोड ६९ लाख ६० हजार १७२ पुगेको छ भने हाल सम्म कोरोनाले १ लाख ९२ हजार ३११ जनाको मृत्यु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline