भारतको मुम्बई स्थित कोरोना अस्पतालमा आगलागी, १३ बिरामीको मृत्यु

भारतको मुम्बई स्थित कोरोना अस्पतालमा आगलागी, १३ बिरामीको मृत्यु

  • शुक्रबार, बैशाख १०, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

बैशाख १० एजेन्सी । भारतको मुम्बईस्थित विजय वल्लभ कोरोना विशेष अस्पतालको आईसीयू वार्डमा आगलागी हुँदा १३ जना विरामीको मृत्यु भएको छ ।

विद्युत सर्ट हुँदा आज विहान साढे तीन बजेतिर आगलागी भएको बताइएको छ । आईसीयू वार्डमा १७ जना विरामीको उपचार भइरहेको थियो ।

अस्पतालका विरामीहरुलाई नजिकैको अन्य अस्पतालहरुमा पठाइएको छ । गत मंगलबार महाराष्ट्रको नासिकमा अक्सिजन लीक हुँदा २४ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।
भारतमा अहिले कोरोनाले भयावह रुप लिँदै गएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ