युक्रेन र रुसबीच फेरी सैन्य तनावः रुसले तैनाथ गर्यो रोबोर्ट टैंक

युक्रेन र रुसबीच फेरी सैन्य तनावः रुसले तैनाथ गर्यो रोबोर्ट टैंक

  • आइतवार, चैत्र २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.2K
    SHARES

एजेन्सी चैत्र २९ । रुस र युक्रेनबीच पुनः सैन्य तनाव बढेको छ । यस तनावका बीचमा रुसी राष्ट्रपति भ्लादीमीर पुटिनको आदेशमा युक्रेनसँगको सीमा क्षेत्रमा ठूलो संख्यामा सेना र हतियार समेत तैनाथ गरिएको छ । यसले संभावित युद्धको खतरा बढेको भन्दै चिन्ता जनाईएको छ । क्रिमियालाई रुसमा बिलय गराईए देखि नै दुबैदेशबीच तनाव कायम छ । युक्रेनको पक्षमा अमेरीका, फ्रान्स, जर्मनी, टर्की लगायतका देश उभिदै आएका छन् ।
टी १४ आर्मटा लगायतका युद्धक टैंकहरु रिमोट कन्ट्रोलका आधारमा युद्ध लड्न सक्षम छन् । दुष्मनबाट हुने हमलाबाट बचाउन र दुष्मनमाथि आक्रमण गर्न रिमोटबाटै रुसी सेनाले यो टैंक परिचालन गर्दछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ