भारतको दिल्लीमा कोरोनाको भ्याक्सिन लगाएका ३७ जना डाक्टरमा कोरोना संक्रमण

भारतको दिल्लीमा कोरोनाको भ्याक्सिन लगाएका ३७ जना डाक्टरमा कोरोना संक्रमण

  • शुक्रबार, चैत्र २७, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

एजेन्सी चैत्र २७ । यस अघि नै कोरोना बिरुद्धको भ्याक्सिन लगाएका भारत दिल्ली गंगाराम अस्पतालका ३७ जना चिकित्सक कोरोना संक्रमित बनेका छन् । ती मध्य जनालाई अस्पतालमै भर्ना गरिएको बाँकी क्वारीन्टीनमा बसेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
भारतमा अहिले कोरोनाको नयाँ रफ्तार बढेको छ । पछिल्लो दिन २० घण्टामा एक लाख २६ हजार बढी संक्रमित बनेका छन् भने ६ सय बढीको एकै दिन मृत्यु भएको छ ।
पछिल्लो संक्रमणको आकंडाले कोरोना बिरुद्धको भ्याक्सिन पनि पूर्ण प्रभावकारी नरहेको पाईएको छ । भ्याक्सिन लगाएका मानिसमा पनि संक्रमण देखा परीरहेको देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ