एजेन्सी चैत्र २३ । ईन्डोनेशियामा बाढी र पहिरोमा परेर कम्तीमा ५० जनाको मृत्यु भएको छ । आईतबार ईन्डोनेशिया र टिमोर लेस्टेमा आएको बाढी पहिरोले धनजनको क्षति पुर्याएको हो ।
लगातार बर्षा भए पछि पानीले बाँधको सतह पार गरी थुप्रै टापुहरुमा प्रवेश गर्दा हजारौ घरहरु तहस नहस भएका छन् ।
मृतकहरुको संख्या अझै बढ्न सक्ने र राहत र उद्धारका लागि आवस्यक संयन्त्र परिचालन गरिएको अधिकारीहरुले जनाएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline