ताईवानमा रेल दुर्घटनामा परी ३६ जनाको मृत्यु

ताईवानमा रेल दुर्घटनामा परी ३६ जनाको मृत्यु

  • शुक्रबार, चैत्र २०, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.5K
    SHARES

एजेन्सी चैत्र २० । ताईवानमा रेल दुर्घटनामा परी कम्तीमा ३६ जनाको मृत्यु भएको छ । ३५० भन्दा बढी यात्रु बोकेको रेल टनेलमा दुर्घटनाग्रस्त हुँदा अन्य ७२ जना घाईते भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ