भारतको गोवामा हृदयघातबाट मृत्यु भएका वलीको अन्त्यष्टी

भारतको गोवामा हृदयघातबाट मृत्यु भएका वलीको अन्त्यष्टी

  • शुक्रबार, चैत्र २०, २०७७
  • लोकेन्द्र सेर्पाली

  • 9.2K
    SHARES

गोवा । हृदयघातका कारण निधन भएका रोजगारी सिलसिलामा गोवामा गएका दाङ शान्तिनगर गाउपालिका वाडा नं ३ जुम्लेकुला निवासी मानबहादुर वलीको अन्त्यष्टी गरिएको छ ।
अस्वस्थ महसुस गरेपछि उपचारको लागि गोवा मेडिकल कलेजमा जादै गर्दा बाटोमै वलीको मृत्यु भएको थियो । तीन छोराहरू सहित श्रीमतीको साथामा रहेका उनी गोवामा कुकिङ काम गर्दथे । मृतक मानबहादुरलाई आजै अन्त्येष्टि गरिएको छ ।
संयुक्त गोवा नेपाली समाजका अध्यक्ष प्रकाश थापाले जनाए अनुसार मृतकका परिवारलाई गोवामा बस्ने प्रवासी नेपालीहरुबाट रू ८५,००० हजार आर्थिक सयोग प्रदान गरिएको छ । गोवामा सँयौ नेपालीहरुको बर्षेनी विभिन्न कारणले ज्यान जाने गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी