भारतको गोवामा वलीको मृत्यु

भारतको गोवामा वलीको मृत्यु

  • बिहिबार, चैत्र १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 33K
    SHARES

गोवा, रोजगारी सिलसिलामा गोवामा गएका दाङ शान्तिनगर गाउपालिका जुम्लेकुला निवासी मानबहादुर वलीको हिजो स्वास्थ्यमा अस्वस्थ महसुस गरेका थिए । त्यसपछि उपचारको लागि गोवा मेडिकल कलेजमा जादै गर्दा बाटोमै उनिको मृत्यु भएको थियो ।

तीन छोराहरू सहित श्रीमतीको साथ गोवामा कुकिङ काममा कार्यरत थिए । उनिको अन्त्येष्टि गोवामै गर्नेकि नेपाल लैजाने भन्नेबारेमा मृतकका परिवारको सल्लाह सुझावका आधारमा निर्धारण हुने संयुक्त गोवा नेपाली समाजका अध्यक्ष प्रकाश थापाले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी