म्यानमारमा सैन्य शासनको दमनः आजै ६० देखि ९० निहत्था प्रदर्शनकारीको मृत्यु भएको आशंका

म्यानमारमा सैन्य शासनको दमनः आजै ६० देखि ९० निहत्था प्रदर्शनकारीको मृत्यु भएको आशंका

  • शनिबार, चैत्र १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

एजेन्सी चैत्र १४ । म्यानमारमा सेनाले कु गरे यताकै आज सबै भन्दा ठूलो आम हत्या भएको खबर छ । आज देशभर भएको आन्दोलनमा एकै दिन ६० देखि ९० जना निहत्था नागरिकको ज्यान गएको हुन सक्ने आशंका गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
अमेरीकी दुतावासले सुरक्षाफौजले निहत्था नागकिकको हत्या गरीरहेको जनाएको छ ।
कडा अन्तराष्ट्रिय दबाबका बाबजुद म्यानमारमा सैन्य सत्ताले निरन्तर दमन जारी राखेको छ । यस दमनमा परी संयौ नागरिकको ज्यान गईसकेको छ ।
म्यानमारका सेना प्रमुखले निर्वाचन गराउने आज प्रतिवद्धता जनाएका छन् तर कहिले चुनाव गर्ने भन्ने मिति तय भएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ