एजेन्सी चैत्र १० । अमेरीकाको कोलोराडोमा बन्दुकधारीले जथाभावी गोली चलाउदा १० जनाको मृत्यु भएको छ । बोल्डर शहरमा भएको सो घटनामा एक जना प्रहरी अधिकारी समेत मारिएका छन् ।
मेसा ईलाकाको एक ग्रोसरी सुपरमार्केटमा ती बन्दुकधारीले जथाभावी गोली हानेका थिए । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनले किन गोली हानेका हुन् त्यो खुलेको छैन ।
केही दिन अघि मात्रै एटलान्टामा भएको हिंशामा ८ जना एशियाली अमेरीकी महिलाको मृत्यु भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline