पाकिस्तानको मोटरवेमा बलात्कार गर्ने दुई जनालाई मृत्युदण्डको सजाय

पाकिस्तानको मोटरवेमा बलात्कार गर्ने दुई जनालाई मृत्युदण्डको सजाय

  • आइतवार, चैत्र ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

काठमाडौं । पाकिस्तानको मोटरवेमा बलात्कारमा संलग्न दुई अभियुक्तलाई मृत्युदण्ड दिन एक अदालतले फैसला गरेको छ ।

लाहोरको पूर्वी शहरस्थित एक विशेष अदालतले अविद मेहली र शाफ्कत अलीलाई नामक दुई पुरुषलाई फ्रेन्च मुलकी पाकिस्तानी महिलालाई बलात्कार गरेको अभियोगमा मृत्युदण्डको सजायँ सुनाएको हो । रातको समयमा पेट्रोलेको खाजीमा निस्किएकी ती महिलालाई उनीहरुले दुई बच्चाको सामुन्ने बलात्कार गरि लुटपाट समेत गरेका थिए ।

सन् २०२० को डिसेम्बर ९ माा भएको घटनालाई लिएर पाकिस्तानमा चर्को विरोध भएको थियो । प्रदर्शनमा उत्रिएकाहरुले पीडितलाई न्याय र मुलुकमा महिला सुरक्षाको माग गरेको थिए । पाकिस्तानमा गत डिसेम्बर महिनामा मात्र बलात्कारविरुद्धको नयाँ कानुन पास भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ