कोरोना संक्रमण ह्वात्तै बढे पछि फ्रान्समा पुनः एक महिना लकडाउन हुने

कोरोना संक्रमण ह्वात्तै बढे पछि फ्रान्समा पुनः एक महिना लकडाउन हुने

  • शुक्रबार, चैत्र ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

चैत्र ६ एजेन्सी । फ्रान्सले राजधानी पेरिस सहित विभिन्न १५ शहरमा लकडाउन गर्ने भएको छ । कोरोना संक्रमणको तेस्रो लहरको त्रासदीका कारण पेरिसले यो कदम चालेको हो ।
यो लकडाउन पहिलाको जस्तो कडा नहुने भए पनि अनावस्यक कार्यहरु बन्द गर्ने, विना काम कुनै पनि व्यक्ति एक स्थानदेखि अर्को स्थानमा जान नपाईने लगायतका नियम सहित आजबाट लकडाउन लागू हुन लागेको हो ।
पछिल्लो २४ घण्टामा ३५ हजार कोरोना संक्रमित फेला परे पछि पेरिसले नयाँ कदम उठाएको हो ।
भ्याक्सिन लगाउने कार्य जारी राखिए पनि कोरोनाको तेस्रो लहर तीव्र रुपले बढ्न सक्ने भन्दै लकडाउन गर्नु परेको प्रधानमन्त्री जीन केसटेक्सले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ