फ्रान्स, जर्मनी र ईटालीद्धारा अस्ट्राजेनेकाको खोप लगाउन रोक

फ्रान्स, जर्मनी र ईटालीद्धारा अस्ट्राजेनेकाको खोप लगाउन रोक

  • मङ्लबार, चैत्र ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.7K
    SHARES

एजेन्सी चैत्र ३ । विभिन्न स्वास्थ्यमा समस्या देखिन थाले पछि अक्सफोर्ड अस्ट्राजेनेकाका कोरोना खोप लगाउन विभिन्न देशले रोक लगाउने क्रम जारी छ ।

पछिल्लो समय एकै दिन फ्रान्स, जर्मनी र ईटालीले यो खोपमा रोक लगाएका छन् । यद्यपि, विश्व स्वास्थ्य संगठनले यो खोपको खराब लक्षणको कुनै प्रमाण अहिले सम्म आईनसकेको बताएको छ ।

यस अघि अन्य विभिन्न देशले पनि यो खोप लगाउन रोक लगाईसकेका छन् । यो खोप लिएका मानिसहरुमा रगतको विभिन्न समस्या देखिएको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ