अमेरीकी प्रहरीले हिरासतमा बर्बरतापूर्ण हत्या गरेका जर्ज फ्लोईडको परिवारले २ करोड ७० लाख अमेरीकी डलर पाउने

अमेरीकी प्रहरीले हिरासतमा बर्बरतापूर्ण हत्या गरेका जर्ज फ्लोईडको परिवारले २ करोड ७० लाख अमेरीकी डलर पाउने

  • शनिबार, फाल्गुन २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

फागुण २९ एजेन्सी । अमेरीकी प्रहरीले हिरासतमा रहेका बेला घाँटीमा घुँडाले थिचेर हत्या गरेका मेनियापोलिसका जर्ज फ्लोईडको परिवारले २ करोड ७० लाख डलर प्राप्त गर्ने भएको छ ।
गत मे मा उनको हत्या भए पछि अमेरीका सहित संसारभर प्रदर्शन भएको थियो ।
उनको हत्यामा संलग्न प्रहरी अधिकारीहरु बिरुद्धको मुद्धा समेत सुनुवाई हुँदैछ ।
यो हत्या काला मानिसमाथि विभेद र दमनको प्रतीक भन्दै संसारभर आवाज उठेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ