हङकङको चुनावी प्रणालीमा नियन्त्रण गर्ने चीनको योजना, राष्ट्रवादीले मात्रै शासन गर्न पाउने

हङकङको चुनावी प्रणालीमा नियन्त्रण गर्ने चीनको योजना, राष्ट्रवादीले मात्रै शासन गर्न पाउने

  • शनिबार, फाल्गुन २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

२२ फाल्गुन, काठमाडौं । हङकङको चुनावी प्रणालीमा नियन्त्रण गर्ने योजनास्वरुप चीनको उच्च कानून निर्माता निकाय नेशनल पिपुल्स कांग्रेस एनपीसीले हङकङमा राष्ट्रवादीले मात्रै शासन गर्न पाउने योजना सार्वजनिक गरेको छ ।

कडा सुरक्षा कानुन लागु गरेलगत्तै चीनले हङकङको इलेक्टोरल प्रणालीमा नियन्त्रण कायम गर्ने योजना स्वरुप यस्तो निर्णय सार्वजनिक गरेको हो ।

चिनियाँ प्रधानमन्त्री लि खछियाङले एनपीसीको बैठकमा सम्बोधन गर्दे हङकङका विषयमा दखल नदिन विश्व समुदायलाई चेतावनी दिनुभयो ।

यूरोपेली युनियन, हङकङका पूर्व गर्भनरलगायत चीनको पछिल्लो कदमको विरोध गरेका छन् । चीनको स्वायत्त क्षेत्र हङकङ एक मुलुक, दुई प्रणाली अनुसार सञ्चालित छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ