पेट्रोलियम पदार्थको मुल्य वृद्धि बिरुद्ध भारतका ८ करोड व्यापारीले गरे भारत बन्दको आव्हान

पेट्रोलियम पदार्थको मुल्य वृद्धि बिरुद्ध भारतका ८ करोड व्यापारीले गरे भारत बन्दको आव्हान

  • शुक्रबार, फाल्गुन १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

एजेन्सी फागुण १४ । पेट्रोलियम पदार्थको मुल्यवृद्धि, जिएसटीमा कमी गरिएको लगायतका विभिन्न बिषयमा भारतका करोडौँ व्यापारीहरुको साझा संगठन अखिल भारतीय व्यापारी परिसंघले भारत बन्दको आव्हान गरेको छ ।
यस परिसघमा भारतका ४० हजार व्यापारीक संघको समर्थन रहेको छ । जसमा भारतभरका ८ करोड व्यापारीहरु संलग्न रहेका छन् ।
उनीहरुले चक्का जाम, सेवाहरु बन्द गर्ने जस्ता कार्यक्रम राखेका छन् । पछिल्लो दिन लगातार पेट्रोलियम पदार्थको मुल्यमा भारी वृद्धि भए पछि त्यसको चर्को बिरोध हुँदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ