भारत नियन्त्रित कास्मीरमा बन्दुकधारीले बर्षाए एके ४७, २ प्रहरीको मृत्यु

भारत नियन्त्रित कास्मीरमा बन्दुकधारीले बर्षाए एके ४७, २ प्रहरीको मृत्यु

  • शुक्रबार, फाल्गुन ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

फागुण ७ एजेन्सी । भारत नियन्त्रित कास्मीरमा एक बन्दुकधारीले एके ४७ बाट लगातार फायरींग गर्दा २ जना प्रहरीको मृत्यु भएको छ । यो घटना श्रीनगरको भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । सिसिटिभी फुटेजका अनुसार शरीरमा एके ४७ राईफल लुकाएर आएका ती हतियारधारीले बीच बजारमै प्रहरीको टिममाथि गोली प्रहार गरेर भागेका थिए ।
केही दिन अघि पनि विदेशी राजनीतिक प्रतिनिधिहरु कास्मीर पुगेका बेला हमला भएको थियो ।
भारतले कास्मीरको स्वायत्तता खारेज गर्दै नियन्त्रण गरे पछि कास्मीरमा हिंशाका घटना बढीरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ