एजेन्सी फागुण ६ । भारत पश्चिम बंगालका श्रम मन्त्री जाकिर हुसेनमाथि पेट्रोल बम आक्रमण भएको छ । गएराति मुर्सिदावादको रेल स्टेसनमा उनलाई लक्षित गरी बम हानीएको थियो । उनी कलकत्ता जान लाग्दा राति १० बजेतिर बम विष्फोट हुँदा खुट्टामा चोट लागेको र तुरुन्त अस्पताल लगिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
आउदो अप्रील र मे महिनामा विधान सभाको निर्वाचनको तयारी भईरहेका बेला मन्त्रीमाथि नै आक्रमण भएको हो ।
यो घटनाको जिम्मेवारी कसैले पनि लिएका छैनन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline