अष्ट्रेलियामा समाचार हेर्न र शेयर गर्न फेसबुकले लगायो प्रतिवन्ध

अष्ट्रेलियामा समाचार हेर्न र शेयर गर्न फेसबुकले लगायो प्रतिवन्ध

  • बिहिबार, फाल्गुन ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

एजेन्सी । अष्ट्रेलियामा समाचार पढ्न र शेयर गर्न फेसबुकले प्रतिवन्ध लगाएको छ । बिहिबार देखि फेसबुकले उक्त प्रतिवन्ध लगाएको हो । बिहिबार मानिसहरु जागेर फेसबुक खोल्नासाथ सबै विदेशी र स्थानीय न्युज वेभसाईट बन्द थियो ।
अष्ट्रेलियाले फेसबुकको यो प्रतिवन्ध उसको विस्वसनीयताका लागि खतरा भएको प्रतिकृया दिएको छ । सरकारले अष्ट्रेलिया बाहिर रहनेहरुले पनि अष्ट्रेलियाको समाचार पढ्न नपाएको बताएको छ ।
अष्ट्रेलियाका कुनै पनि अनलाईन कम्पनीहरुले आफ्नो फेसबुक पेजमा लिंक शेयर गर्न सक्न छाडेका छन् ।
अष्ट्रेलियाले कर तथा मुनाफा सम्बन्धि नयाँ कानुन बनाए पछि असन्तुष्ट फेसबुकले त्याहाँ यो प्रतिवन्ध लगाएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी