उत्तरकोरीयाका राष्ट्रपति एक बर्ष पछि सार्वजनिक कार्यक्रममा देखा परे

उत्तरकोरीयाका राष्ट्रपति एक बर्ष पछि सार्वजनिक कार्यक्रममा देखा परे

  • बुधबार, फाल्गुन ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

फागुण ५ एजेन्सी । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन करीब एक बर्ष पछि सार्वजनिक कार्यक्रममा देखा परेका छन् ।

उनी एक सार्वजनिक कार्यक्रममा पत्नी सहित उपस्थित भएका थिए । किम आफ्ना पिता एवं पूर्व राष्ट्रपति किम जोगं ईलको जयन्तीका अवसरमा आयोजित समारोहमा उपस्थित भएका थिए ।
उनी थिएटरमा प्रवेश गर्दा सहभागीहरुले ताली बजाएका थिए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ