फागुण ५ एजेन्सी । विश्व अर्थतन्त्रमा निरन्तर वृद्धिका साथ अघि बढीरहेको चीन युरोपेली युनियनको सबै भन्दा ठूलो व्यापारीक साझेदार बन्न सफल भएको छ । यस अघि ईयुको सबै भन्दा ठूलो साझेदार अमेरीका रहेको थियो । यस बर्षबाट चीनले अमेरीकालाई पछि पारेको हो ।
सन् २०२० मा चीन र ईयुको ब्यापार ७०९ अर्ब डलरको भएको छ जब कि अमेरीका र युरोपेली युनियन र अमेरीकाको ६७१ डलरको ब्यापार भएको छ ।
कोरोना महामारीले खस्किएको चीनको अर्थतन्त्र चीनले युरोपमा सामानको अत्याधिक माग भए पछि चीनीया अर्थतन्त्र उक्सिन मद्धत पुगेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline