यो मेरो अन्तिम पोष्ट लेखेर पासो लागेर आत्महत्या गरिन टिकटक स्टार शेफरले

यो मेरो अन्तिम पोष्ट लेखेर पासो लागेर आत्महत्या गरिन टिकटक स्टार शेफरले

  • शुक्रबार, माघ ३०, २०७७
  • मिर्मिरे अनलाइन

  • 24.9K
    SHARES

अमेरिकी टिकटक स्टार डेझरिया शेफरले इन्स्टाग्राममा आफ्नो अन्तिम भिडियो पोस्ट गरेर यो मेरो अन्तिम पोष्ट भन्दै पासो लागेर आत्महत्या गरेकी छन् ।
‘मलाई थाहा छ, म तपाईंहरु सबैलाई दुःख दिइरहेकी छु र यो मेरो अन्तिम पोस्ट हो ।’उनले लेखेकी थिईन् ।
डेझरियाको टिकटकमा Bxbygirlldee नामको अकाउन्ट  चलाउथिन् ।  जसमा उनका लाखौं फलोअर्स थिए र युट्युब र इन्स्टाग्राममा १ लाख फलोअर्स थिए । डेझरियाले सोमबार बताए अनुसार उनलाई जानकारी नै नदिइ उनलाई टिकटकमा ब्लक गरियो ।
डेझरियाकी आमाले , ‘म निकै हतोत्साहित भएकी छु । म साँच्चै नै यो विश्वास नै गर्न सकिरहेको थिइनँ किनभने उनको चुलबुले पनका कारण हामी सबैसँग ठट्टा गरिरहेको हो कि भन्ने मलाई लागिरहेको थियो, तर यस्तो होइन रहेछ । रेस्ट इन पिस, मेरी परी । भनेर लेखेकी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी