यस वर्ष चीनीया जनमुक्ति सेनालाई छुट्टीमा पनि निरन्तर उच्च युद्धको तयारी गर्न राष्ट्रपति सि को निर्देशन

यस वर्ष चीनीया जनमुक्ति सेनालाई छुट्टीमा पनि निरन्तर उच्च युद्धको तयारी गर्न राष्ट्रपति सि को निर्देशन

  • आइतवार, माघ २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.9K
    SHARES

एजेन्सी माघ २५ । चीनीया राष्टपति सि जिन पिंगले यस वर्ष जनमुक्ति सेनालाई स्प्रीगं फेस्टिवलमा समेत उच्च युद्धको तयारी गर्न निर्देशन दिएका छन् । ताईवानी सीमा नजिक भएका युद्ध अभ्यास र भारतीय उच्च हिमाली क्षेत्रमा भएका तनाबका बीच राष्ट्रपति सि ले यो आदेश दिएका हुन् ।
उनले जनमुक्ति सेनाको एभिएसन डिभिजनको निरीक्षणपछि यस्तो निर्देशन दिएका हुन् ।
दक्षिणी चीनीया सागरमा ताईवान मामलालाई लिएर अमेरीकासँग बढदो तनाबका बीच सेनाले नियन्तर हतियारको आविस्कार र युद्धअभ्यास गरिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ