अवैध प्रदर्शनमा भाग लिएको भन्दै रुसद्धारा जर्मन, स्वीडेन र पोल्याण्डका कुटनीतिज्ञलाई देश निकाला

अवैध प्रदर्शनमा भाग लिएको भन्दै रुसद्धारा जर्मन, स्वीडेन र पोल्याण्डका कुटनीतिज्ञलाई देश निकाला

  • शुक्रबार, माघ २३, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

एजेन्सी माघ २३ । रुसमा हालै पक्राउ गरि थुनामा राखिएका बिपक्षी एलेक्सी नेवलनीको पक्षमा भएको प्रदर्शनमा अवैध रुपमा सहभागी भएको भन्दै रुसले जर्मनी, स्वीडेन र पोल्याण्डका कुटनीतिक प्रतिनिधिलाई देश निकाला गरिदिएको छ । यो जानकारी रुसी विदेश मन्त्रालयले युरोपेली युनियनलाई जानकारी दिएको छ । जनवरी २३ मा भएको प्रदर्शनमा उनीहरु सहभागी भएको रुसको दाबी छ ।
तर ती देशहरुले रुसको यो निर्णयप्रति असन्तुष्टी जनाउदै सहभागी नभएको जिकिर गरेको छ । यसले रुस र युरोपेली युनियनबीच सम्बन्ध थप चिसिने खतरा बढेको छ ।
नेवेलनीलाई साढे ३ वर्षका लागि जेल हालिए पछि त्यसको बिरुद्ध युरोप र अमेरीकाले प्रतिकृया दिएका थिए । हालका दिनमा नेवेलनीको पक्षमा प्रदर्शनहरु भएका थिए ।
नेवेलनीलाई जर्मनीमा उपचारपछि फर्किनासाथ पक्राउ गरिएको थियो । उनलाई बिष प्रयोग गरेर मार्न खोजिएको र त्यो षड्यन्त्र राष्टपति पुटिनले गरेको नेवेलनीले आरोप लगाउदै आएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ