रुसी अदालतद्धारा एलेक्सी नवेलनीलाई साढे तीन वर्षको जेल सजायको फैसला

रुसी अदालतद्धारा एलेक्सी नवेलनीलाई साढे तीन वर्षको जेल सजायको फैसला

  • बुधबार, माघ २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

माघ २१ एजेन्सी । रुसको एक अदालतले हिरासतमा रहेका विपक्षी नेता एलेक्सी नावेलनीलाई साढे ३ वर्षको जेल सजाय तोेकेको छ । पे रोल शर्त उलंघन गरेको आोपमा उनीमाथि सजाय तोकिएको हो । उनलाई पछिल्लो समय आपराधीक मामलामा गिराफ्तारी पछि दिईएको पे रोलको आदेश उलंघन गरेको आरोप छ ।

उनले अदालतमा आफूलाई बिष खुवाएर मार्न खोजेको आरोप राष्ट्रपति भ्लादीमीर पुटिनमाथि लगाएका थिए ।
उनलाई सजाय तोकिए लगत्तै उनका समर्थहरुले अदालत बाहिर नाराबाजी गर्न थालेका थिए । तर प्रहरीले तुरुन्तै उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ