रुससगँ सुखोई-४०० मिसाईल रक्षा प्रणाली खरीदको बिषयलाई लिएर भारतमाथि अमेरीकाले झड्का दिन सक्ने

रुससगँ सुखोई-४०० मिसाईल रक्षा प्रणाली खरीदको बिषयलाई लिएर भारतमाथि अमेरीकाले झड्का दिन सक्ने

  • बिहिबार, माघ १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

एजेन्सी माघ १५ । रुससगँ अत्याधुनिक सुखोई ४०० मिसाईल प्रतिरक्षा प्रणाली खरीद नगर्न भारतमाथि दबाब दिदै आएको अमेरीकाले आफ्नो सुझाव नमाने झड्का दिने तयारी गरेको छ ।
चीनसगँ तनाव बढे पछि भारतले सुखाई प्रतिरक्षा प्रणाली खरीद गर्ने निर्णय गरेको थियो । यसप्रति अमेरीका असन्तुष्ट रहँदै आएको छ ।
अमेरीकाले टर्कीलाई जस्तै भारतमाथि समेत प्रतिबन्ध लगाउन सक्ने भन्दै भारतीयहरु चिन्तित हुन थालेका छन् ।
५.४ अर्ब डलरमा रुससगँ भारतले यो प्रणाली लिन लागेको हो । भारतीय रक्षा विज्ञहरुले अमेरीकाले भारतमाथि टर्कीलाई जस्तै प्रतिवन्ध लगाउन सक्ने चिन्ता व्यक्त गरेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
बाईडेन प्रशासन शुरु भए पछि पनि भारतसगँ सम्बन्ध सुधारको अपेक्षा भईरहेका बेला हतियारको बिषयले सम्बन्धमा समस्या उत्पन्न हुन सक्ने चेतावनी दिईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ