गणतन्त्र दिवसको दिन भारतको राजधानी दिल्लीमा आन्दोलनरत किशानसँग भएको झडपमा ३ सय बढी प्रहरी घाईते भएको पाईएको छ । किशानलाई दिल्ली छिर्न नदिने गरी सिन्धुबोर्डरमा ब्यारीकेड खडा गरेर बसेको प्रहरीलाई किशानले ब्यारीकेड तोड्दै अघि बढ्न खोजेपछि झडप भएको थियो ।
झडपमा क्रममा ट्रयाक्टर पल्टिएर एक किशानको मृत्यु समेत भएको थियो ।
गणतन्त्र दिवसको दिन सैन्य परेड आयोजना भएकै बेला किशानले हजारौ ट्रयाक्टर र्याली निकालेका थिए ।
महिनौदेखि कृषि कानुन फिर्ताको माग गर्दै उनीहरु आन्दोलित छन् । कृषकमाथि अहिले धमाधम मुद्धा चलाउन प्रहरीले शुरु गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline