एजेन्सी माघ १३ । भारतले आज ७२ औं गणतन्त्र दिवस मनाउदैछ । दिल्लीमा गणतन्त्र दिवसका अवसरमा बिशाल सैन्य परेडको आयोजना गरिएको छ । भारतीय सेनाले अत्याधुनिक हातहतियारको पनि प्रदर्शन गर्दैछ । यस अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् ।
तर यही दिन भारतमा लामो समयदेखि कृषि कानुनको विरोध गर्दै आन्दोलित किशानले पनि लाखौँ. टयाक्टर रयाली निकाल्न थालेका छन् ।
किशानको र्यालीले सिन्धुबोर्डरमा प्रहरीले लगाएको ब्यारीकेड्स तोडेर दिल्लीतिर अघि बढ्ने प्रयास गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline