रुसमा तीन हजार प्रदर्शनकारी नियन्त्रणमा

रुसमा तीन हजार प्रदर्शनकारी नियन्त्रणमा

  • आइतवार, माघ ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

एजेन्सी माघ ११ । रुसमा सार्वजनिक कानुनको उलंघन गरेको भन्दै जेलमा हालिएका बिपक्षी नेता एलेक्सी नाभल्नीलाई रिहा गर्न माग गर्दै भएको प्रदर्शनबाट प्रहरीले हस्तक्षेप गरी ३ हजार जनालाई नियन्त्रणमा लिएको छ ।
उनीहरुलाई जेलमा राखिएको अधिकारीहरुले जनाएका छन् । एलेक्सी ५ महिना लामो उपचारपछि जर्मनीबाट मस्को फर्किए लगत्तै पकाउ परेका थिए ।
एलेक्सीले राष्ट्रपति भ्लादीमीर पुटिनको एक अर्ब डलर भन्दा बढीको बंगला रहेको भिडियो सन्देश जारी गराएर आरोप लगाएका थिए । त्यसपछि निस्किएका प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ