भारतको कोरोना खोप उत्पादन गर्ने सेरम ईन्स्टीच्युटमा आगलागी, ५ कर्मचारीको जलेर मृत्यु

भारतको कोरोना खोप उत्पादन गर्ने सेरम ईन्स्टीच्युटमा आगलागी, ५ कर्मचारीको जलेर मृत्यु

  • बिहिबार, माघ ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.3K
    SHARES

माघ ८ एजेन्सी । भारतको पुने स्थित सिरम ईन्स्टीच्युटमा भएको आगलागीमा परी ५ कर्मचारीको मृत्यु भएको छ । ती पाँचै जना सो कम्पनीका कर्मचारी रहेको अधिकारीहरुले जनाएका छन् । सो ईन्स्टीच्युटले कोरोना बिरुद्धको खोप कोभिसिल्ड उत्पादन गरीरहेको थियो ।
आगो नयाँ प्लान्टमा लागेको बताईएको छ । भारतको महाराष्ट्र सरकारले घटनाको जाँच गर्न आदेश दिएको छ ।
१५ वटा दमकलको सहायतामा आगो नियन्त्रणमा लिईएको छ । आगलागीको कारण पत्ता लगाउन अध्ययन भईरहेको जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ