जाँदा जाँदै ट्रम्पले भने, म जे गर्न भनेर आएको थिँए त्यो गरे

जाँदा जाँदै ट्रम्पले भने, म जे गर्न भनेर आएको थिँए त्यो गरे

  • बुधबार, माघ ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

एजेन्सी माघ ६ । आजबाट आफ्नो कार्यकाल सकिएका अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाईट हाउस छाड्नु अघि एक भिडियो सन्देश जारी गर्दै आफू जे गर्न आएको हो, त्यो पूरा गरेको दाबी गरेका छन् ।
कडा युद्धको रुपमा मलाई जे का लागि निर्वाचित गर्नु भएको थियो, त्यो मैले पुरा गरे ट्रम्पले भनेका छन् ।
उनी सत्ता हस्तान्तरण गर्न तयार भए पनि निर्वाचन परिणाम अझै पूरा स्वीकार गरीसकेका छैनन । उनले बाईडेनको नाम नलिइकन नयाँ राष्ट्रपति आउदैछन् भन्ने सन्देश दिएका छन् ।
आजदेखि ट्रम्पले ह्वाईट हाउस् छाड्दैछन् र बाईडेनले शपथ लिएसगैँ उनको प्रवेश हुँदैछ ।
६ जनवरीमा क्यापिटल हिलमा ट्रम्पका समर्थकले हिंशात्मक बिद्रोह गरे पछि ट्रम्पको विदाई भने सुखद रहेन । उनले कार्यकालमा पनि धेरै विवादास्पद र दुरगामी निर्णय गरेका थिए ।
उनी बाईडेनको शपथमा समेत उपस्थित नहुने भएका छन् ।

उनले आन्दोलन भर्खरै शुरु भएको भन्दै बाईडेनलाई अप्ठ्योमा पार्न सक्ने घुमाउरो चेतावनी दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ