मोदीको राज्य गुजरातमा फुटपाथमा सुतिरहेका मानिसहरुलाई ट्रकले कुल्चियो, १३ जनाको मृत्यु

मोदीको राज्य गुजरातमा फुटपाथमा सुतिरहेका मानिसहरुलाई ट्रकले कुल्चियो, १३ जनाको मृत्यु

  • मङ्लबार, माघ ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

एजेन्सी माघ ६ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको राज्य गुजरातमा फुटपाथमा सुतिरहेका मानिसहरुलाई ट्रकले किच्दा १५ जनाको मृत्यु भएको छ । करीब २० जनालाई ट्रकले कुल्चिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
फुटपाथमा सुतेका सबै मजदुर रहेको र उनीहरु राजस्थानको भएको बताईएको छ ।
अन्य ५ जनाको पनि गंभीर अवस्थामा अस्पतालमा उपचार भईरहेको त्याहाँको प्रहरीले जनाएको छ ।
प्रहरीले ट्रकलाई नियन्त्रणमा लिएको छ । घटनामा एक र दुई वर्षका बच्चाको पनि मृत्यु भएको बताईएको छ ।

हादसा बीती रात कोसांबा में किम-मांडवी रोड पर पालोडगाम के पास हुआ। प्रवासी मजदूर फुटपाथ पर सो रहे थे। - Dainik Bhaskar

हादसा बीती रात कोसांबा में किम-मांडवी रोड पर पालोडगाम के पास हुआ। प्रवासी मजदूर फुटपाथ पर सो रहे थे। - Dainik Bhaskar

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ