पुटिन बिरोधी एलेक्सीलाई जर्मनबाट मस्को पुग्नासाथ पक्राउ गरियो

पुटिन बिरोधी एलेक्सीलाई जर्मनबाट मस्को पुग्नासाथ पक्राउ गरियो

  • सोमवार, माघ ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

एजेन्सी माघ ५ । रुसका राष्ट्रपति पुटिन बिरुद्ध विभिन्न आलोचना गर्दै आएका एलेक्सी नवेलनीलाई प्रहरीले विमानस्थलबाटै नियन्त्रणमा लिएर हिरासतमा राखेको छ ।
उनले आफूलाई बिष खुवाएर मार्ने प्रयास भएको आरोप लगाएका थिए । उनी मृत्युको मुखबाट बाँचेर जर्मनीमा उपचार पछि फर्किएका थिए ।
नर्व एजेन्टद्धारा हमला भएको र यसमा रुस सरकारको हात रहेको उनले गंभीर आरोप लगाएका थिए । पाँच महिना जर्मनीमा उपचार पछि उनी स्वदेश फर्किएका थिए । उनले लगाएका आरोपको रुसी सरकारले खण्डन गर्दै आएको छ ।
एलेक्सीले सरकारले लगाएका केही प्रतिवन्धहरुको उलंघन गरेर धोकाधडी गरेको आरोपमा उनलाई जेल चलान गरिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ