एजेन्सी पुष २७ । दक्षिणी चीनीया सागर र ताईवान मामलामा अमेरीका र लद्धाखमा भारतसगँ तनाव कायमै रहेका बेला चीनले आफ्नो सैन्य युद्ध क्षमता विस्तार निरन्तर गरीरहेको छ ।
यसै साता चीनले स्वदेशमै निर्मित जे – २० स्टेल्थ फाईटर जेट सेनामा सामेल गरेको छ । डबल सिट रहेको यो विमानले ईलेक्ट्रोनिक वारफेयर गर्नुका साथै, ड्रोनको कमाण्ड र ब बर्षाउने जस्ता धेरै काम एकै पटक गर्न सक्छ ।
आज ती विमानहरुले प्रदर्शन गर्ने चीनीया सञ्चार माध्यमहरुले जनाएका छन् ।
चीनले कुनै पनि हतियार र युद्धक विमानमा आत्मनिर्भर हुँद आविष्कार र उत्पादनमा जोड दिदै आएको छ ।
चीन विश्वकै सबै भन्दा ठूलो सैन्य जनशक्ति भएको राष्ट्र हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline