ईन्डोनेशियामा ५० बढी यात्रु बोकेको विमान उडे लगत्तै सम्पर्क बिहीन

ईन्डोनेशियामा ५० बढी यात्रु बोकेको विमान उडे लगत्तै सम्पर्क बिहीन

  • शनिबार, पुस २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.9K
    SHARES

एजेन्सी पुष २५ । ईन्डोनेशियाको राजधानी जकार्ताबाट ५० भन्दा बढी यात्रु लिएर उडेको विमान उडान भरे लगत्तै वेपत्ता भएको छ । अधिकारीहरुले उडेको केही बेरमै जहाज सम्पर्क बिहीन भएको बताए ।
श्रीवीजया एयर बोईगं ७३७ उडान भरेर १० हजार फिटको उचाईमा जानासाथ एक मिनट भन्दा कम समयमा सम्पर्क बिहीन भएको थियो ।
उद्धार र खोजीका लागि परिचालित भएको त्याहाँको सरकारले जनाएको छ । विमान समुन्द्रमा खसेर दुर्घटनामा परेको आशंका गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ