अमेरीका उत्तरकोरीयाको सबै भन्दा ठूलो शत्रुः किम

अमेरीका उत्तरकोरीयाको सबै भन्दा ठूलो शत्रुः किम

  • शनिबार, पुस २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

एजेन्सी पुष २५ । उत्तर कोरीयाका राष्ट्रपति किम जोगं उनले अमेरीका आफ्नो देशको सबै भन्दा ठूलो शत्रु भएको बताएका छन् ।
उत्तरकोरीयाली समाचार संस्था केसीएनएका अनुसार किमले अमेरीकामा जो सुकै सत्तामा रहे पनि फरक नपर्ने बताए ।
किमले साम्राज्यवाद बिरोधी स्वतन्त्र शक्तिहरुसगँ सम्बन्ध विस्तार गर्न पनि आव्हान गरेका छन् ।
अमेरीकी राष्ट्रपति ट्रम्पसँग उनले तीन पटक बार्ता गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ