ट्रम्पलाई सत्ताबाट अपदस्त गर्न बढ्यो माग, सत्ता हस्तान्तरण गर्न आफू तयार रहेको ट्रम्पको घोषणा

ट्रम्पलाई सत्ताबाट अपदस्त गर्न बढ्यो माग, सत्ता हस्तान्तरण गर्न आफू तयार रहेको ट्रम्पको घोषणा

  • शुक्रबार, पुस २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

एजेन्सी पुष २४ । बुधबार अमेरीकी संसद भवन क्यापिटल हिल्समा ट्रम्प समर्थकले उपदव मच्चाए पछि टम्पलाई सत्ताबाट अपदस्त गर्न जोडदार माग उठेको छ । डेमोक्रयाटस् सहित अन्य विभिन्न पक्षले ट्रम्प समर्थकले हिशां मच्चाएर राजद्रोह गरेको भन्दै ट्रम्पलाई अपदस्त गर्न चौतर्फी माग बढेको छ ।
बाईडेनको जीत सुनिश्चित गर्न संसदको कार्बाही चलिरहेका बेला टम्पले निर्वाचन चोरीएको आरोप लगाए पछि उनका हजारौ समर्थकले संसद भवनमा तोडफोड गर्दै हिंशा मच्चाउने क्रममा चार जनाको ज्यान गएको थियो । अहिले सम्म हिंशामा संलग्न ६८ जना पक्राउ परेको अमेरीकाले जनाएको छ ।
डमोक्रयाटिक पार्टीको दुबै सदनका सदस्यहरुले ट्रम्पलाई अपदस्त गर्न माग अघि सारेका छन् ।
यसैबीच ट्रम्पले एक भिडियो सन्देश जारी गरी आफ्ना समर्थकहरुले हिंशा मच्चाएकोमा निन्दा गर्दै आफूले २० जनवरीमा व्यवस्थित रुपले सत्ता हस्तान्तरण गर्न चाहेको बताएका छन् । उनले हिजो हार स्वीकार पनि गरेका थिए ।
ट्रम्पले हार स्वीकार गर्न नमान्दा यो हिंशा मच्चिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ