पुष १९ एजेन्सी । अफ्रीकी मुलुक नाईजरको मालीसगँ सीमा जोडिएको दुई गाँउमा ईस्लामिक चरमपन्थीहरुले आक्रमण गरी कम्तीमा ५६ जना सर्वसाधारणको हत्या गरेका छन् ।
यो आक्रमण नाईृजरको पश्चिमी ईलाकामा भएको बिबिसीले उल्लेख गरेको छ ।
आक्रमणमा अन्य २० जना जति घाईते भएको बताईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline