चीनले सिनोभ्याकको भ्याक्सिनलाई दियो अनुमति

चीनले सिनोभ्याकको भ्याक्सिनलाई दियो अनुमति

  • बिहिबार, पुस १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.8K
    SHARES

पुष १६ एजेन्सी । चीनले कोरोना बिरुद्ध तयार पारिएको खोप सिनोभ्याकलाई स्वीकृति दिएको छ । चीनले आम मानिसहरुलाई प्रयोगका लागि स्वीकृति दिएको हो ।
यो भ्याक्सिन चीन बाहेक ब्राजिल, पाकिस्तान, टर्की, दुबई, बहराईन लगायतका मुलुकमा ठूलो मात्रामा ट्रायल गरिएको थियो । जस अनुसार ७९ प्रतिशत यो खोप प्रभावकारी रहेको बताईएको छ । चीनमा चलिरहेको पाँच वटा भ्याक्सिनको ट्रायल मध्य सिनोभ्याकले मान्यता शुरुमै पाएको छ ।
विश्वमा स्पुतनिक भी, फाईजर, मोडर्ना, अक्सफोर्ड लगायतको भ्याक्सिनले पनि अनुमति पाईसकेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी