भारतको फ्रान्सेली राफेललाई टक्कर दिन पाकिस्तानले अपग्रेड गरेको जेएफ १७ वायुसेनामा सामेल गर्यो

भारतको फ्रान्सेली राफेललाई टक्कर दिन पाकिस्तानले अपग्रेड गरेको जेएफ १७ वायुसेनामा सामेल गर्यो

  • बिहिबार, पुस १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

पुष १६ एजेन्सी । पाकिस्तानी वायुसेनाले चीनसगँ सयुक्त रुपमा विकास गरिएको अत्याधुनिक लडाकु विमान जेएफ–१७ लडाकु विमान सामेल गरेको छ । वायुसेना प्रमुख मुजाहिद अनवर खानले यो युद्धक विमान भारतले हालै फ्राँन्सबाट खरीद गरेको राफेलसगँ टक्कर दिन सक्षम हुने दाबी गरे । १४ वटा लडाकु विमान एकैसाथ सामेल गरिएको छ ।
यो लडाकु विमान चीन र पाकिस्तानले सँयुक्त रुपमा उत्पादन गरेका हुन् ।
उनीहरुले यस अघि निर्मित जेएफ थण्डर १७ लाई नै अपग्रेड गरेर लामो दुरीबाट आक्रमण गर्न सक्ने, अत्याधुनिक राडार प्रणाली रहेको विमान विकास गरेका हुन् ।
पाकिस्तानी अधिकारीहरुले अब पाकिस्तान पनि फाईटर जेट बनाउन सफल मुलुक बनेको बताएका छन् ।
भारत र पाकिस्तानबीच लामो समयदेखि सैन्य तनाव कायम रहेका बेला हतियार र लडाकु विमानको होड चलिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ