पुष १५ एजेन्सी । क्रोएसियामा गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ । राजधानी जागरेबबाट पूर्व तिर पर्ने पेट्रिन्जामा भूकम्पले घरहरु भत्किदा ती मानिसको मृत्यु हुनाका साथै अन्य २० जना भन्दा बढी घाईते भएको अधिकारीहरुले जनाएका छन् ।
घटनाले भौतिक संरचनाहरुका निकै क्षति पुर्याएको क्रोएसियाका रक्षामन्त्री भेदभेदले बताए ।
६.४ म्याग्नीच्युटको भूकम्पले घरहरु भत्किए पछि हजारौ नागरिकलाई अन्यत्र सेल्टरमा सारीने जनाईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline