पुष १३ काठमाडौं । नेपालले कोरोना बिरुद्ध रुसले तयार पारेको खोपलाई प्राथमिकता दिएको स्वास्थ्य मन्त्री हृदयस त्रिपाठीले बताएका छन् ।
आज रुसी राजदूत अलेक्सइ ए नोविकोवसँग शिष्टाचार भेट गर्दै मन्त्री त्रिपाठीले यस्तो बताएका हुन् ।
रुसले कोरोना बिरुद्ध सबै भन्दा पहिले खोप स्पुतनिक भी तयार पारेको छ ।
राजदूत नोविकोवले नेपालाई स्वास्थ्य सामग्री सहयोग गरी कोभिड–१९ विरुद्धको लडाईंमा साथ दिने प्रतिवद्धता जनाए। साथै हाल रसियासँग संसारका १ सय ८ देशले खोप माग गरेकामा रसियाले नेपाललाई खोप उपलब्ध गराउने देशको छैठौं प्राथमिकतामा राखेको बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline