पाकिस्तानी धर्तीलाई कुनै पनि तागतले मेट्न सक्दैनः सेना प्रमुख बाजवा

पाकिस्तानी धर्तीलाई कुनै पनि तागतले मेट्न सक्दैनः सेना प्रमुख बाजवा

  • शनिबार, पुस ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.5K
    SHARES

पुष ११ एजेन्सी । पाकिस्तानी सेना प्रमुख जनरल कमर जावेद बाजवाले दुनियामा कुनै पनि शक्तिले पाकिस्तानी धर्तीलाई मेट्न नसक्ने बताएका छन् ।
पाकिस्तानका संस्थापक पिता अलि जिन्नाको १४५ औं जयन्तीका अवसरमा आयोजित कार्यक्रममा बोल्दै सेना प्रमुख बाजवाले भारतसगँ लामो समयदेखि जारी सैन्य तनाबका बीच यो चेतावनी दिएका हुन् ।
जिन्नाबाट साहस, विस्वास र आशाको सन्देश रहने बाजवाले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ