एजेन्सी पुष ३ । नाईजेरीयाको हतियारधारी समुह बोको हरामले अपहरण गरेका ३४४ बालबालिका अपहरणमुक्त भएका छन् । उत्तर पश्चिमको नाईजेरियाबाट केही दिन अघि बिद्यालय गएका बालबालिकाहरुलाई बोको हरामले अपहरण गरेको थियो ।
अरु कति बिद्यार्थी अपहरित थिए भन्ने बारे एकीन हुन नसकेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline