फ्रान्सका राष्ट्रपति म्याक्रो कोरोना संक्रमित

फ्रान्सका राष्ट्रपति म्याक्रो कोरोना संक्रमित

  • बिहिबार, पुस २, २०७७
  • मिर्मिरे अनलाइन

  • 23.2K
    SHARES

पुष २ एजेन्सी । फ्रान्सका राष्ट्रपति ईम्यानुएल म्याक्रो कोरोना संक्रमित भएका छन् । सरकारले दिएको जानकारी अनुसार संक्रमण भए पछि राष्ट्रपति म्याक्रो आईसोलेसनमा बसेका छन् । प्रारम्भिक लक्षण देखिए पछि उनको परीक्षण गर्दा संक्रमण पुष्टी भएको हो । आईसोलेसनबाटै उनले जिम्मेवारी सम्हाल्ने छन् ।
पछिल्लो समय फ्रान्समा पुनः कोरोनाको लहर बृद्धि भए पछि लकडाउनको घोषणा गरिएको छ ।
फ्रान्समा कोरोना कारण ५९ हजार ३ सय मानिसको मृत्यु भएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ