आफूले सत्ता सम्हाले पछि सय दिनमा दश करोड खोप उपलव्ध गराउने बाईडेनको प्रतिवद्धता

आफूले सत्ता सम्हाले पछि सय दिनमा दश करोड खोप उपलव्ध गराउने बाईडेनको प्रतिवद्धता

  • बुधबार, मंसिर २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

मंसीर २४ काठमाडौं । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले आफूले सत्ता सम्हाले पछि सय दिनमा कोरोना भाइरस विरुद्धको १० करोड खोप उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् ।
उनले आफूले कोरोना नियन्त्रणका लागि काम गर्ने पनि बताएका छन् ।

कोभिड नियन्त्रणका लागि स्वास्थ्य टीम घोषणा गरिसकेको जनाउँदै राष्ट्रपति बाइडेनले सय दिनसम्म अमेरिकीहरुलाई मास्क लगाउन आग्रह गरे । उनले खोप तयार पार्ने फाइजर र बायोन्टेकलाई स्वीकृति प्रदान गर्न मार्ग प्रशस्त गर्ने पनि जानकारी दिए ।

डेलावेयरमा पत्रकार सम्मेलनमा क्रममा बाइडेनले क्यालिफोर्नियाको महान्यायाधीवक्ता जेभियर बेसेरालाई स्वास्थ्य सचिव र रोग नियन्त्रण तथा रोकथाम केन्द्र प्रमुखमा रोशेल वालेन्स्कीलाई नियुक्त गर्दै सो धारणा व्यक्त गरेका हुन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ