किशान आन्दोलनको समर्थन गरे पछि दिल्लीका मुख्य मन्त्री केजरीवाललाई प्रहरीले नजरबन्दमा राख्यो

किशान आन्दोलनको समर्थन गरे पछि दिल्लीका मुख्य मन्त्री केजरीवाललाई प्रहरीले नजरबन्दमा राख्यो

  • मङ्लबार, मंसिर २३, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

एजेन्सी मंसीर २३ । भारतमा चर्कदै गएको किशान आन्दोलनको पक्षमा समर्थन जनाएका दिल्लीका मुख्य मन्त्री केजरीवाललाई नै प्रहरीले नजरबन्दमा राखेको छ ।
सिन्धु बोर्डरमा किशानलाई भेटेर फर्किए पछि नजरबन्दको अवस्थामा राखेको आम आद्मी पार्टीले दाबी गरेको छ । प्रहरीले नजरबन्द गरेको अस्वीकार गरेको छ ।
यसका कारण केजरीवालले सबै बैठक समेत रद्ध गरेको आम आद्मीको दाबी छ ।
दिल्लीका तीन नगरका मेयर केजरीवालको निवास बाहिर धर्नामा केन्द्री गृहमन्त्रालयको आदेशमा धर्नामा बसेको र सोही कारण मुख्यमन्त्री निवासमा प्रहरीले ब्यारीकेड्स खडा गरेको छ । जसका कारण केजरीवाल घर बाहिर जान सकेका छैनन् ।
भारतभर आन्दोलित किशानहरुले कृषि बिल फिर्ताको माग गर्दै आज भारत बन्द गरेका छन् । सडकमा प्रदर्शनहरु भईरहेका छन् । भने युरोप सहित विदेशमा रहेका भारतीय नागरिकले पनि किशानको पक्षमा प्रदर्शन गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ